बाजुरा - जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सोमबारदेखी उप प्रमुखको सुत्क्यारो भाडो हस्तान्तरण कार्यक्रम संचालन गरिएको हो । महिलासंग उप प्रमुख कार्यक्रम अन्तर्गत उप प्रमुखको सुत्क्यारो भाडो कार्यक्रम निती तथा कार्यक्रममा समावेश भए अनुसार उक्त कार्यक्रम आयुर्वेद केन्द्र, सहास नेपाल,आइएनएफ संघ संस्थाको सहकार्यका संचालन गरिएको बढिमालिका नगरपालिकाले जनाएको छ । हजार दिनमा आमा र…