मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वृद्धहरुले गरे वडा कार्यालयमा तालाबन्दी

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालबन्दी भएको छ।  गत आर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै जेष्ठ नागरिकहरुले तालाबन्दी गरेको स्थानीय सेत रावलले बताए।  वडामा रहेका वृद्धहरुले भत्ता नपाएको र त्यसबारे अहिलेसम्म सरकार बेखबर रहेको भन्दै तालाबन्दी गरिएको डिल्ली सिं बानियाले बताए। उनीहरुले गत आर्थिक वर्षको चैतदेखि असारसम्मको सामाजिक सुरक्षा…