बाजुरा - भर्चुअल (जुम ) मार्फत सनिबार बाजुरेली साहित्य समाज बाजुराको कार्यक्रम हुने भएको छ । कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथि सुदुर पश्चिम् प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले गर्ने भएका छन् । एक कार्यक्रमका बिच उद्घाटन गरिने कार्यक्रममा बिशिस्ट अतिथी बडिमालिका नगर प्रमुख पदम बडुवाल र वरिष्ठ गजलकार प्रदिप रोदन रहने…