अछाम - जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा भारतबाट संयौको संख्यामा मानिसहरु भित्रिएका छन । मंगलबार र बुधबार मात्रै करिव १ सय ४५ जना नगरपालिका भित्रिएसंगै जिल्ला प्रवेश गर्नेको संख्या बढेको हो । दशै तिहार नजिकिए संगै तथा खेतीपाती गर्ने सिजन आएकाले यतीखेर भारतबाट नेपाल भित्रिनेको संख्या बढेको छ । रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा गएका…