मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा कार्यरत १९ जनालाई कोरोना

अछाम - जिल्ला स्थित बयालपाटा असपतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । डडेलधुरा उपक्षेत्रिय अस्पतालको प्रयोशालामा गरिएको परिक्षणका क्रममा १९ जनामा संक्रमण देखिएको हो । बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्म तथा कर्मचारीमा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको बिभिन्न बिभागका १९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको खबर प्राप्त…