अछाम - मृगौला पिडित अछामका पत्रकार ध्रुव बीसीको उपचारका लागी मलेसीयाबाट आर्थीक सहयोग संकलन भएको छ । पत्रकार बिसीका दुवै मिर्गौलाले काम गर्न छाडेको समाचार प्रकासन तथा प्रसारण भएपछी मलेसीयामा रहेका सहयोगीमनहरुले आर्थीक सहयोग गरेका हुन् । मलेसीयामा रहनु भएका मंगलसेन नगरपालीका वडा नम्बर ३ खालगडा निवासी डिल्लीबहादुर साउँदले २ हजार ८ सय ३०, जितेन्द्रबहादुर…