धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै साढे १६ हजार जना अझै क्वारेन्टिनमै रहेका छन्। प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका क्वारेन्टिनमा १६ हजार चार सय दुई जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। उनीहरुमध्ये १२ हजार नौ सय १९ जना पुरुष र तीन हजार चार सय ८३ जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ…