अछाम २६ जेठ । रामारोशन गाउपालिका वडा नम्बर ५ मा क्वारेन्टाईन बसिरहेका युवा राति भागेर घर गएपछि घर परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ । ९ दिन अघि भारतबाट आएर क्वारेन्टाईन बसिरहेका हिजो राति घर गएपछि उनकि श्रीमति र छोरीलाई समेत क्वारेन्टाईनमा राखिएको रामारोशन गाउपालिका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण परियारले बताउनु भयो । ९…