बिक्रम परियार,अछाम प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामले संचारकर्मिलाई सर्जिकल मास्क बितरण गरेको छ । बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोभेल कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलिरहेको बेला उच्च जोखिममा रही अग्रमोर्चामा खटेर काम गर्ने जिल्लाका पत्रकार तथा पत्रकारका संगठनलाई एक हजार थान सर्जिकल मास्क बितरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रभाबशाली नेता नेपाल…