मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ दिनमा एक लाखभन्दा बढी नेपाली सुदूरपश्‍चिम हुदै स्वदेश फर्किए

धनगढी ।  जेठ ७ यता कैलालीको त्रिनगर र कञ्‍चनपुरको गड्डाचौकी नाका भएर एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। यो आँकडा मंगलबार सम्मको हो। भारतका विभिन्‍न शहरमा रोजगारीमा रहेका उनीहरू कोरोना भाइरसका कारण उत्पन्‍न संकटबाट पार पाउन स्वदेश फिरेका हुन्। जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरका अनुसार १२ जेठयता मंगलबार सम्ममा गड्डाचौकीबाट २८ हजार ३३९ जना नेपाल…