मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा मृत्यु भएकी सुत्केरीको कोरोना परीक्षण गरिने

डोटी – डोटीको सुजङ अस्पतालमा सुत्केरीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता एवं प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार केआईसिंह गाउँपालिका–४, कारीबगरकी २९ वर्षीया नरुदेवी कार्कीको आइतबार बिहान साढे ६ बजे ज्यान गएको हो। गत शुक्रबार अस्पताल भर्ना गरिएकी ती महिलाले सोही दिन बच्चा जन्माएकी थिइन्। उनको अप्रेसन गरेर बच्चा जन्माइएको अस्पतालले जनाएको थियो।…