अछाम / चौरपाटी गाउपालिकाले गाउपालिकाका ७ वटै वडाका विद्यालयमा रहेका क्वारेन्टाईन स्थलको बारेमा जानकारी लिएको छ । गाउपालिकाको राजनितिक दल सहीतको कार्यापालिका बैठकले अहीलेसम्म क्वारेन्टाईनमा बसेकाको तथ्याक र राजिनितिक दलका प्रतिनीधीको सुझाव लिएको हो । अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा बिदयालयमा निर्माण गरेका क्वारेन्टाईन मापदण्ड अनुसार नभएकोले हुलका हुल बिदयालयमा राखेका ब्याक्तिलाई संक्रमणबाट…