मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममै पिसिआर परिक्षण केन्द्र बनाउन पहल गरौँ : गाँउपालिका अध्यक्ष बोहरा

पूर्ण बहादुर खड्का, अछाम । जिल्लाको मेल्लेख गाँउपालिकामा १३ सय ६५ जना क्वारेण्टाईनमा रहेको छन् । भारतबाट आएका उनिहरुको व्यावस्थापनाका लागि गाँउपालिकाले खान बस्न सुबिधा उपलब्ध गराईरहेको पालिका अध्यक्ष लोक बहादुर बोहराले बताए । थप सेवा सुबिधाको लागि प्रक्रियामा रहेको अध्यक्ष बोहराले बताए । पिसिआर र आरडिटी परिक्षणका लागि ५०० भिटिएम र १००० आरडिटी किट…