अछाम - साँफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानमा १ जनालाई क्वारेन्टाईनमा राखीएको छ । केहीदिन अघि कञ्चनपुरको वेदकोट नगरपालिका बाट आएका एक जना लाई क्वारेन्टाईनमा राखीएको हो । विश्वभरी माहामारीको रुपमा फैलीरहेको कोरोनाभाइरसको संक्रमण बाट बच्न तथा गाउँमा फैलीन नदिन जिल्ला भन्दा बाहीर बाट आएका स्थानियलाई क्वारेन्टाईनमा राख्ने निर्णय अनुसार सुरक्षित रुपमा क्वारेन्टाईमा राखीएको वडा…