मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृत्यु भएकी बालिकासंगै ५ सय ८२ अछाम भित्रिए

कोरोनाबाट मृत्यु भएकी बालिकासंगै ५ सय ८२ अछाम भित्रिए


अछाम ।

कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई बर्षीय बालिकासंगै गौरीफन्टा नाकाबाट ५ सय भन्दा बढी अछाम भित्रिएका खुल्न आएको छ ।

उनीसगै १३ गते गौरीफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै अछामका ५ सय ४ जना जिल्ला पुगेको खुलेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीसंगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो।

सक्रमित बालिकासगै बाजुरामा २ सय ९२, डोटीमा ८ सय ८१, बझागमा ३ सय ५०, डडेल्धुरामा ५ सय ३ रहेका छन्।

यस्तै बैतडीमा ६ सय १०, दार्चुलामा ६, कैलालीमा १ हजार १ ुय ७५,कचनपुरमा ७ सय ३ र अन्य जिल्लामा ७६ गरी ५ हजार २ सय ४२ जना जिल्ला पुगेका छन् ।