२३ चैत्र अछाम, कमल रावल जिल्लामा कोरोनाभाईरसको संक्रमण भए नभएको थाहा पाउन २ सय जना बढिको स्वाब संकलन गरि काठमाण्डौँ पठाईने भएको छ । सदरमुकाम मंगलसेनको क्वारेन्टाईनमा बसिरहेका ५३ जना, कमलबजारमा रहेका १२ जना, जिल्ला अस्पताल र बयालपाटा अस्पताल भर्ना भएका र अन्य स्थानिय तहमा वडाको जिम्मा लगाएर होम क्वारेन्टाईनमा बसेका ब्यक्तिको स्वाब संकलन गरि…