कमल रावल, चैत २७ अछाम अछाममा भिरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाक्षिमना निवासि ४० बर्षिय कौशि विकको आज बिहान ९ बजे भिरबाट खसेर मृत्यु भएको बताईएको छ । वडा नम्बर ३ मा पर्ने गाँध्धे कोपखोला वनमा घाँस काट्ने क्रममा करिब ५ सय मिट्र घसेर घटना…