मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा फोहोर व्यावस्थापनमा स्थानीय उत्पादनको प्रयोग, ब्यापारीलाइ डोको वितरण

अछाम : जिल्लाको कमलबजार नगरपालिकाकाले फोहोर व्यावस्थापनमा फरकपनको सुरुवात गरेको छ । स्थानिय उत्पादनलाई प्राथमिक्तामा राख्दै फोहार व्यावस्थापनको लागि डोकोको प्रयोग सुरु गरेको हो । प्लाष्टिकबाट उत्पादन भएका डष्बीन भन्दा स्थानिय निगालाको चोयाबाट बनेका डोको प्रभावकारी हुने भन्दै डोकोको प्रयोग गरेको हो । नगरपालिकाले बजारको फोहोर व्यावस्थापन गर्न कमलबजार नगरपालिकाका व्यापारिहरुलाई डोको वितरण गरेको छ…