अछाम । जिल्लाको साँफेबगरका नगर उप प्रमुख विर्मला वुडथापाले विद्यार्थीको कितावी ज्ञानका साथै अतिरित ज्ञान सिपको विकास हुनु पर्नेमा जोड दिएकी छिन् । आज साँफेबगरमा ५७ औँ बाल दिवसको अवसरमा आयोजित माध्यामिक विद्यालय स्तरीय कविता रचना तथा वाचन कार्यक्रममा वोल्दै नगर उप प्रमुख बुडथापाले विद्यार्थिको क्षमता अभिबृद्विका लागि शिक्षक र अभिभावकले वालवालिकाको आवश्यकता र चाहाना…