मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा सुरु भयो ‘तपाईको माक्स खोइ अभियान’

अछाम : ईलाका प्रहरी कार्यालय साँफेबगरले कोरोना संक्रमण बढ्दै जान थालेपछि तथा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेपछि ‘तपाईको माक्स खोइ ?’ अभियान संचालन गरेको छ । घरबाट बाहिर निस्किदा मास्क अनिवार्य गर्दै प्रहरीले तपाईको माक्स खोइ अभियान सुरु गरेको हो । साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा साँफेबगर नगरपालिका बजार क्षेत्रमा…