मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल शिक्षक संघ चौरपाटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

नेपाल शिक्षक संघ चौरपाटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


अछाम : नेपाल शिक्षक संघ चौरपाटी को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

शिक्षक संघ चौरपाटीका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा बिद्यालयमा पठन पाठन नहुदा सम्म बैकल्पिक शिक्षण बिधिको माध्यमबाट बिध्यार्थिको सिकाई लाई निरन्तरता दिने निर्णय गरेको छ।

शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था अछामको सेयर बृद्धि गर्ने ,स्वास्थ सुरक्षाका मापदण्डअनुसार चौरपाटी गाउँपालीका का सातै वडामा शिक्षक संघको बैठक बसि पेसागत बिकास र सुरक्षाका विषयमा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा शिक्षक महासंघ अछामका अध्यक्ष दिपबहादुर कुँवर , शिक्षक संघ अछामका सह सचीव नर बहादुर साउद ,नेपाली कांग्रेस चौरपाटीका सभापती गणेश शाह ,शिक्षक महँसंघ प्रदेस प्रतिनिधि नर बहादुर साउद लगायतको उपस्थित रहेको थियो ।