मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाउँपालीकाको निती तथा कार्यक्रम र बजेट सार्वजनीक

अछाम: बान्नीगढी जयगढ गाउँपालीका अछामको आर्थिक बर्ष २०७८/०७९को निती तथा कार्यक्रम र बजेट सार्वजनीक भएको छ । गाउँपालिकाले गाउँ बासीका आधारभुत आवश्यकता पुरा गर्ने,बिश्वभर फैलीएको आम चुनौतीको बिषयमा रहेको कोरोना भाईरस रोकथाम तथा कोरोना भाईरस सँग सामना गर्ने ,गाउँबासीलाई आत्म निर्भर तथा पालीकामा रोजगारीका स्रोत पहिचान गर्ने,पालीका बासीको क्षमताको उच्चतम प्रयोग गर्ने निती अबलम्बन गरेको…