मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अभाव झेल्दै कमलबजार पिसिआर प्रयोगशाला

अछाम । अछाम जिल्लाको कमलबजार नगरपालिकामा संचालन भएको पिसिआर प्रयोगशालामा आर्थिक अभाव देखिएको छ । प्रयोगशाखा संचालनका लागि बजेटको उचि व्यावस्थापन हुन नसक्दा संचालनमा कठिनाई भईरहेको प्रयोगशालाले जनाएको छ । कमलबजार नगरपालिकाको पहल तथा लगानी र अन्य स्थानिय तहको सहयोगमा संचालन भएको प्रयोगशालाका लागि अर्को भरपर्दो बजेटको श्रोत नहुदाँ दैनिक पिसिआर परिक्षण गर्न समेत कठिनाई…