अछाम । जिल्लाको बयालपाटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले बाँकेको भेरी अस्पतालमा भएको घट्ना प्रति दुख व्यक्त गरेका छन् । उनिहरुले चिकित्सक र नर्सहरुमाथि भएको आक्रमण गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालका कर्मचारीले बाँकेमा भएको घट्नाले दुर्गम क्षेत्रमा रहेर काम गर्ने हामी स्वास्थ्यकर्मीको नोबल कम्जोर बनाएको उल्लेख गरेका छन्…