अछाम ः जिल्ला प्रशासन कार्यालय अछाले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई तिव्रता दिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएका हो । कोरोनाको कहरमा समेत सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमनलाई तिव्र पारिएको तिमिल्सैनाले बताए । सोही अन्र्तगत सहायक आज जिल्लाको जयगढ बजार क्षेत्रमा अनुगमन…