मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन

धनगढीः कैलालीको बौनियास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन थालिएको छ। बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।  राजमार्ग अवरुद्ध हुने आवागमन प्रभावित भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए। उचित क्षतिपुर्ति र न्यायको माग गर्दै राजमार्ग…