अछाम । जिल्लाको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालाई कोरोना संक्रमण भएको छ । बोहरालाई बुधबार प्राप्त रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टी भएको नगरपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा पछिल्लो २ साता यता संक्रमणको दर उच्च रहेको थियो । कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएपछि नगर प्रमुख बोहरा होम…