अछाम : जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन प्रसाद तिमिलसैना सरुवा भएर आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कार्यालयमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् । तिमिल्सैना अछाम पुगेसंगै सोमबार जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका छन् । यसअघि स्थानिय तहमा समेत काम गरेको अनुभव संगालेका तिमिल्सैनाले अछामको सहायक प्रमुख…