अछाम - जिल्लाको मेल्लेख गाउँपालिकाबाट नियमित बस सेवा सुचारु हुने भएको छ । मेल्लेख गाउपालिकाद्वारा संञ्चालित बस बुधबार देखि नियमित रुपमा सञ्चालन हुने भएको हो । आज बसेको मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार बसको रुट प्रमिट,भाडादर कायम गर्दै कात्र्तिक २ गतेदेखि दुईवटा बस नियमित संचालन गर्ने निर्णय गरेको छ । तत्काल बस बिन्धेबासनि…