अछाम । बिपी कोईरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा प्रजातान्त्रीक बिचार समाज सुदुरपश्चिम प्रदेशका जिल्लाहरुको सयूक्त बैठक सम्पन्न भएको छ । ९ वटै जिल्लाका जिल्ला अध्यक्ष लगायतका पदाधिकारीको सहभागितामा भर्चुअल रपमा बैठक सम्पन्न भएको अछामका अध्यक्ष शंकर बहादुर रावलले बताए । प्रदेश स्तरिय समिती निर्माण, सदस्यता बिस्तार लगायतका निर्णय गर्न बैठकको आयोजना गरिएको प्रदेश संयोजक डाक्टर…