मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरेलु मदिरा बरामद गर्न विनायक प्रहरी सकृय

घरेलु मदिरा बरामद गर्न विनायक प्रहरी सकृय


अछाम – पछिल्लो समय विनायक प्रहरी घरेलु मदिरा बरामद गर्न सकृय बनेको छ ।

शुक्रबार १ सय लिटर बरामद गरि नष्ट गरेको विनायक प्रहरीले आज ९६ लिटर अवैध घरेलु मदिरा बरामद हो ।

रामारोशन गाउँपालिकाबाट पञ्चदेवल विनायक नगरपालिका ल्याउँदै गरेको अवैध घरेलु मदिरा सोमबार विहान इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको गस्ति टोलीले बरामद गरेको हो ।

वडा नम्वर १ कुइक लिदै गरेको ९६ लिटर अवैद मदिरा वडा नम्वर २ विनायकको विनायक बजार नजिकैबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

विनायक प्रहरीका अनुसार उक्क्त अवैध घरेलु मदिरा ओसार पसारमा संगलग्नलाई जरिवाना र कार्वाही सहित छोडिएको छ ।

बरामद गरिएको घरेलु मदिरा आज सरोकारवाला ब्याक्तीहरुको रोहबरमा नष्ट गरिएको विनायक प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस