अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा पुनः लकडाउन गरिएको छ ।भारतबाट जिल्ला भित्रिने र सिधै घर पठाउने ब्यावस्था र नगरका बजार क्षेत्रमा अनावश्यक भिडभाड बढेको पाइएकाले नगरपालिकाले फेरी बन्दाबन्दी गर्ने निर्णय गरेको हो । जिल्ला विपद ब्यावस्थापन समिती अछामले श्रावण २८ गते गरेको निर्णय अनुसार पञ्चदेवल विनायक नगरपालिकाको संकट व्यावस्थापन केन्द्रले तिज लगायत कुनै पनि…