मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा सजगता अभियान चितवनको जिम्मेवारी युबा अभियन्ता अरुणेश्वर खनाललाई

युवा सजगता अभियान चितवनको जिम्मेवारी युबा अभियन्ता अरुणेश्वर खनाललाई


चितवन – युवा जागरण (सजगता) अभियान चितवन जिल्लाको संयाेजकमा सामाजिक एबम् राजनीतिक ब्यक्तित्व युबा नेता अरुणेस्वर् खनाल मनोनित भएका छन् ।

यूवा तथा सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता खनाललाई चितवनको जिमेवारी प्रदान गरिएको हो।

अभियानको संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि विभिन्न ब्यक्तित्व लाई मनाेनयन गरिएकाे हाे ।

बागमती प्रदेशका जिल्लाहरुमा, प्रदेश नम्बर २ र कर्णाली प्रदेशका बाँकी जिल्ला र प्रदेश १ का जिल्लाहरुमा जिल्ला संयोजकको नियुक्ति गरिएको छ।

जसमा प्रदेश २ संयोजक संजीव कुमार यादव ,कर्णाली प्रदेश संयोजक इश्वर बहादुर बिष्ट ,बागमती प्रदेश संयोजक पुनम लामालाई तोकिएकाे अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।