मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

अछाम - जिल्लामा १ जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरीएको छ । रामारोशन गाउँपालिका सुतारकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरीएको हो । वडा नम्बर ७ का निर्प भण्डारीकी ३५ बर्षिया श्रीमती नामसरा भण्डारीको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाईएको रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताए । बुधबार बिहान करिब ८ बजे सुत्केरी…