मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडक्रसको अगुवाईमा सैनीबजारका पीडितलाई मंगलसेनमा सहयोग रकम संकलन

अछाम । रामारोशन गाउँपालिका सैनीबजारमा बाढीबाट पीडितलाई नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले मंगलसेनमा ५४ हजार बढी आर्थिक सहयोग गरेको छ । सदरमुकामस्थित कार्यालय र संघसंस्था बाहेक बजार क्षेत्रबाट ५४ हजार पाँचसय ९२ रकम सहयोग संकलन भएको रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले जानकारी दिए । बाढी पीडितलाई मानविय सहयोगका रुपमा मंगलसेन बजारमा व्यवसाय गरिरहेका दुईसय…