मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको बिचमा ३० जनाले गरे आत्महत्या

दाङ । प्युठानमा लकडाउनको अवधिमा ३० जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना बढेसँगै रोकथामका लागि प्रहरीले विभिन्‍न जनचेतनामूलक कार्यक्रमहरु गर्न थालेको छ ।  लकडाउनको अवधिमा २७ जना झुन्डिएर र ३ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको तथ्याङ्‍क छ । जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्याङ्‍कमा आर्थिक वर्ष ०७६/७७ मा ६२ जनाले आत्महत्या गरेको उल्लेख छ ।…