धनगढी : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको गेटा मेडिकल कलेको चौथो तलाबाट खसेर मृत्यु भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत उनको अस्पताल भवनको चौथो तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरी…