मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाशखोलाले बगाएका १७ मध्ये, ६ जनाको शव भेटियो

अछाम - जिल्लाको रामारोशन गाउपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ लास भेटिएको छ । हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको लास कैलासको विभिन्न स्थानमा भेटिएको हो । ४ जनाको लास बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा…