मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वी राजमार्गको धादिङ खण्डमा अत्यावश्यक सवारी साधन मात्रै चल्न पाउने

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाभर एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधन मात्रै चल्न पाउने भएका छन्। जिल्ला सुरक्षा समितिको बैठकले आज (बिहीबार) देखि लागू हुने गरी आवागमनमा कडाइ गर्ने निर्णय गरेको हो। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले चितवन–धादिङको सीमानामा पर्ने मौवाखोलादेखि काठमाडौं–धादिङको सीमा पिप्लामोडसम्म अत्यावश्यक बाहेकका सवारी साधन चल्न नपाउने जानकारी…