मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरबाट प्रवाह हुने सेवा एक हप्ताका लागि बन्द हुने

अछाम । जिल्लाको साँफेबगर नगरपालिकामा एक हप्ताका लागि नगरबाट प्रबाह हुने सेवाहरु बन्द हुने भएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि नगरपालिका बाट प्रवाह हुने सबै सार्वजनिक सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो । नगरपालिकाले हालसम्म २ हजार…