बाजुरा — अबिरल बर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडक अन्र्तगत बार्जुगाड प्रहरी चौकी नजिकै भिषण पहिरो गएको छ । सोमबार राति देखी आएको अबिरल बर्षाका कारण आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले बताएका छन् । बार्जुगाड प्रहरी चौकी नजिकै ठुलै पहिरो गएको छ । पहिरो…