मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल १ कुइकामा बंदेलको आतंक

पञ्चदेवल १ कुइकामा बंदेलको आतंक


अछाम जंगली जनावर बदेलले कुइकामा आतंक मच्चाइरहेको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर १ कुइकाको अम्मरसेनमा स्थानियले लगाएको अन्नबाली बंदेलको आतंकले नष्ट भएको छ ।

अम्मरसेनका देविराम रिमाल,तुला रिमाल,धर्मराज तिमिल्सेना,बिसाखर तिमिल्सेना,रघुनाथ तिमिल्सेना लगायतको अन्न बाली करिब १५ दिन अघि देखिको बदेल आतंकले नष्ट गरेको हो ।

मकै, धान लगायत अन्य बाली जंगली जनावरको सिकार हुन थालेपछि अम्मरसेनका किसान चिन्तित बनेका छन ।