अछाम – अछामकी एक सुत्केरी महिलाले कारोना जितेकि छिन । हेलिकोप्टरबाट उद्दार गरेर नेपालगञ्ज पुगाईएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी हुन । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पु¥याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो । कोरोना भएपछिको दुईटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको…