मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ठेक्का सम्झौता नहुँदा प्रदेश गौरवका सडक अलपत्र

कमल सावद धनगढी : ठेक्का सम्झौता नहुँदा सुदूरपश्चिममा प्रदेश गौरवका सडक योजनाको निर्माण अलपत्र परेका छन्। प्रदेश सरकारले प्रत्येक जिल्लाका एक÷एक सडकलाई प्रदेश गौरवको सडक घोषणा गर्दै चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपनि ठेक्का सम्झौता नभएको हो। भारत तथा चीनको सीमानाका जोड्न उत्तर÷दक्षिणका ९ सडकलाई प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश गौरवका सडकको रुपमा विकास गर्ने निर्णय…