मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मार्कुमा पोल ढल्दा अछाम र बाजुराको बिधुत सेवा ठप्प

मार्कुमा पोल ढल्दा अछाम र बाजुराको बिधुत सेवा ठप्प


अछाम – अछाम सहित बाजुरा जिल्लाको बिधुत सेवा अबरुद्ध भएको छ ।

बुधबार बेलुका आएको हावा हुरीले दिपायल साफेबगर ३३ केभी प्रशारण लाईन अन्तर्गत अछामको चौरपाटी गाउँपालिकाका अन्तर्गत मार्कु बिधुतको पोल ढल्दा बिधुत सेवा अबरुद्ध भएको अछाम बितरण प्रमुख बिजय राज रेग्मीले जानकारी दिए ।

बिहीबार आज सम्म हावाहुरीले ढलाएको पोल मर्मत भइसक्ने त्यसपछि मात्र बिधुत सेवा सञ्चालन हुने बितरण प्रमुख रेग्मीले जानकारी दिनुभयो ।