धनगढी : धनगढी प्रयोगशाला मार्फत बुधवार एक सय १६ जनाको कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बुधवार साँझ एक सय १६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। दार्चुलाका ५७, कैलालीका ४९, बाजुरा ५, कञ्चनपुर ३ र डोटीका २ जनाको कोरोना परीक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका…