मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरडिटीमा तीन पटक पोजेटिभ देखिएको मेल्लेखका महिलाको पिसिआर नेगेटिभ

आरडिटीमा तीन पटक पोजेटिभ देखिएको मेल्लेखका महिलाको पिसिआर नेगेटिभ


३ पटक सम्म आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएकी मेल्लेख गाउँपालिकाकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानालका अनुसार रिर्पाेट नेगेटिभ आएको हो ।उनलाई बयालपाटा अस्पतालको आईसोलेसनमा राखिएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भईरहेको छ ।