नगरपालिकामा समुदायमै आरडिटी परिक्षण गरिदै होम साउद, अछाम । मंगलसेन नगरपालिकाले नगरभित्रका सबै वडामा कोरोना संक्रमणको संकास्पद बिरामीको आरडिटी परिक्षण कार्य जारी रोखको छ । । जस अन्तरगत बुधबार वडानम्वर ८, ९, १० र ११ मा १६ जनामा कोरोना परिक्षणका लागि आरडिटी जाँच गरिएको हो । जुपु स्वास्थ्य चौकिमा ५ जना पुरुष र ओलिगाउ स्वास्थ्य…