मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधि व्यवसायीलाई कारबाही

धनगढी– मास्कको कालोबजारी गर्ने कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख जरिवाना गरिएको छ। संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढी मूल्य असुलेर बिक्री वितरण गरेको पाइएकाले दुई लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, धनगढीका प्रमुख कमलबहादुर पुनमगरले बताए। उनले फार्मेसीले मास्कमा तोकिएभन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि…