बैतडी : जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापनाको लागि काम अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा पनि कोरोना परीक्षणका लागि पीसीआर प्रयोशाला स्थापना गर्ने निर्णय गरेसँगै यहाँ तयारी थालिएको हो। प्रयोगशाला निर्माणको काम दुइ महिनामा सक्ने गरी शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। मेसिनको लागि प्रदेश सरकारले टेण्डर…